सप्तरी २ मा डा. सीके राउतले कटाए पाँच हजार मत, उपेन्द्रको २३१६

सप्तरी २ मा डा. सीके राउतले कटाए पाँच हजार मत, उपेन्द्रको २३१६
+
-

जनकपुरधाम – सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पाँच हजार मत कटाएका हुन्।

सप्तरी २ को पछिल्लो मत परिणाम अनुसार डा. सीके राउत ५ हजार मत कटाएका हुन् । उनले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत ल्याएका हुन्।

यस्तै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार १८ मत ल्याएका हुन् । यस्तै, प्रदेश तर्फ समेत सप्तरी क्षेत्र नं. २ को ‘क’ र ‘ख’ मा जनमत पार्टीका उम्मेदवारको अग्रता कायम छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’