मोरङ ५ को प्रदेश सभा २ तर्फ अमृत अर्यालकाे अग्रता

मोरङ ५ को प्रदेश सभा २ तर्फ अमृत अर्यालकाे अग्रता
+
-

मोरङ  – मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा २ तर्फ गठबन्धनका उम्मेदवार अमृत अर्याल ले २ हजार ९ सय बढि मतले अग्रता बनाएका छन्।

अर्यालले हालसम्म गणना मतमा ८ हजार ४ सय ८९ मत हासिल गरेका छन्।

अर्याल कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। उनलाई नेकपा एमालेसंग तालमेल गरेको जसपाका उम्मेदवार जयराम यादवले ५ हजार ५ सय ८५ मत ल्याएर पछ्याइरहेका छन्।

यादव प्रदेश १ का स्वास्थ्य मन्त्री समेत हुन्। त्यसैगरी, सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेशकुमार बानियाँले १ हजार ७ सय १४ मत पाएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’