जेनेरेटर चलाएर मतगणना गरिँदै

जेनेरेटर चलाएर मतगणना गरिँदै
+
-

सिमकोट – मुख्य निर्वाचन अधिकृतको कार्यालयले रातभर जेनेरेटर सञ्चालन गरेर मतगणना गर्ने तयारी थालेको छ।

हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् आपूर्ति राति १० बजेपछि बन्द हुने भएकाले उक्त व्यवस्था गरिएको हो।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले राति विद्युत् बन्द हुने भएकाले दुुई वटा जेनेरेटरको विकल्प गरिएको बताए।

नहरमा पानी जम्ने समस्याका कारण केन्द्रले रातिको समयमा विद्युत् आपूर्ति बन्द गर्ने गरेको छ। मतगणनास्थलमा चिसो हुने भएकाले बाक्लो फमको व्यवस्थाका साथै तारजालीले घेरवारसमेत गरिएको छ।

मतगणनास्थलमा दुुई वटा सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’