हिमाल जोशी
मंसिर ७, २०७९
अ
+
अ
अ
-
धनगढी – अछामको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार पुष्प शाह विजयी भएका छन्।
नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३ हजार ५४ मतका ल्याएर विजयी भएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सासंद यज्ञ बोगटीले १६ हजार ३५ मत प्राप्त गरेका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































