कर्णालीका मुख्यमन्त्री शाहीलाई २७ सय मत गणना हुँदा २३ सय मत प्राप्त

कर्णालीका मुख्यमन्त्री शाहीलाई २७ सय मत गणना हुँदा २३ सय मत प्राप्त
+
-

सिमकोट – मतगणनाको सुुरुवातमै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले प्रत्यासी चार गुना भन्दा बढी मत अगाडि आएका छन्। खार्पुनाथ गाउँपालिका चार वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा मुख्यमन्त्री शाही धेरै अगाडि आएका हुन्।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धन दलका तर्फबाट कांग्रेसका प्रत्यासी मुख्यमन्त्री शाहीले दुुई हजार ७८३ मत गणना गर्दा दुुई हजार ३०५ मत प्राप्त गरेका छन्। उनी आफ्ना निकटतम प्रत्यासी भन्दा एक हजार ८५० मतले अगाडि छन्।

उनले मतगणनाको प्रारम्भिक परिणामअनुुसार नेकपा एमालेका छक्कबहादुुर लामाले ४५५ मत प्राप्त गरेको बताए। त्यसैगरी, राप्रपाका नैनसिंह रावतले १२ मत प्राप्त गरेका छन् भने ११ मत बदर भएको छ। राप्रपा नेपाल र जनता समाजवादीका उम्मेदवारले कुनै मत प्राप्त गर्न सकेका छैनन्।

यो प्रदेश सभा २ नम्बर क्षेत्रको खार्पुनाथ गाउँपालिका–१, २, ४ र ५ नम्बर वडाका मतदान केन्द्रको मतगणना गरिएको हो। अहिले सो गाउँपालिका–३ मा गणना कार्य जारी छ।

खार्पुनाथ गाउँपालिका मुख्यमन्त्री शाही गृहनगर पनि हो। तीन वटा गाउँपालिका खार्पुनाथ, सिमकोट र नाम्खा उनको निर्वाचन क्षेत्रमा पर्छ। जहाँ दश हजार ३६७ मत खसेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’