६ हजार मत गन्दा मुख्यमन्त्री शाही अगाडि

६ हजार मत गन्दा मुख्यमन्त्री शाही अगाडि
+
-

सिमकोट – मतगणनाको सुुरुमै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले तेब्बरभन्दा बढी मतले अगाडि आएका छन्।

खार्पुनाथ गाउँपालिकाका सबै र सिमकोट गाउँपालिका ६ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा मुख्यमन्त्री शाही अगाडि आएका हुन्।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धन दलका तर्फबाट कांग्रेसका प्रत्यासी मुख्यमन्त्री शाहीले ६ हजार ४६२ मतगणना चार हजार ७७९ मत पाएका छन्। उनी आफ्ना निकटतम प्रत्यासीभन्दा तीन हजार २६५ मतले अगाडि छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार पछिल्लो मतगणनाको परिणामअनुुसार नेकपा एमालेका छक्कबहादुुर लामाले एक हजार ५१४ मत प्राप्त गरेका छन्। त्यसैगरी राप्रपाका नैनसिंह रावतले ७ मत प्राप्त गरेका छन् भने ११६, राप्रपा नेपालका सुमन रावत ११ र समाजवादी पार्टीका बलिराज शाहीले आठ मत प्राप्त गरेका छन्।

कुल गणना गरिएका मतमध्ये ७४ मत बदर भएको छ। राप्रपा नेपाल र जनता समाजवादीका उम्मेदवारले कुनै मत प्राप्त गरेका छैनन्। अब सिमकोट गाउँपालिकाको ७ र ८ तथा नाम्खा गाउँपालिका पूरै बाँकी छ। उक्त प्रदेशमा १० हजार ३६७ मत खसेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?