सुनसरीमा मतान्तर कम गर्दै सञ्चारमन्त्री कार्की, एमाले नेता कुसियैत ८३ मतले अग्रतामा

सुनसरीमा मतान्तर कम गर्दै सञ्चारमन्त्री कार्की, एमाले नेता कुसियैत ८३ मतले अग्रतामा
+
-

माेरङ – सुनसरीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले ८३ मतको अन्तर कायम गरेका छन्।
इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्व मन्त्री कुसियैतले १९ हजार ५ सय ६२ मत हासिल गरेका छन्। उनले गठबन्धनतर्फ कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीलाई गणनामा पछि पारेका हुन्।

सरकार सञ्चारमन्त्रीसमेत रहेका कार्की १९ हजार ४ सय ७९ मतमा रहेका छन्। जारी गणनामा कार्कीले आफ्नो मत अन्तरमा सुधार ल्याएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो आंकडामा कार्की ५ सय ४७ मतले पछि रहेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’