सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित
+
-

जनकपुरधाम – सर्लाही क्षेत्र नं २ महिन्द्र राय यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न बाट लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्।

यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ ह्जार ५१८ मत ल्याए । यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए।

चिर्वाचित भएका यादव २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्दी भएका महतो धनुषा ३ बाट निर्वाचित भएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’