एमालेका कार्की प्रदेश सभामा, पूर्व उपसभामुख पोखरेल ९ हजार बढी मतले पराजित

एमालेका कार्की प्रदेश सभामा, पूर्व उपसभामुख पोखरेल ९ हजार बढी मतले पराजित
+
-

माेरङ – सुनसरीको क्षेत्र नम्बर ३ को प्रदेश सभा १ सदस्यतर्फ नेकपा एमालेका रोहितबहादुर कार्की निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७१ वर्षीय कार्की १८ हजार ६ सय ४१ मतसहित निर्वाचित भएका हुन् । उनले गठबन्धन नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेललाई ९ हजार १ सय ४३ मतको अन्तरले पराजित गरेका छन्।

गठबन्धन उम्मेदवार पोखरेलले ९ हजार ४ सय ९८ मत पाएकी छन् । पराजित पोखरेल यसअघि प्रदेश १ को उप सभामुखको जिम्मेवारीमा रहेकी थिइन् । पोखरेल समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा चयन भएकी थिइन्।

त्यसैगरी, पहिलोपटक प्रदेश सभाको सदस्यमा निर्वाचित कार्की एमाले प्रदेश कमिटी सदस्य हुन् । यस क्षेत्रमा राप्रपाका खड्ग कुमार श्रेष्ठले ५ हजार ५ सय ४५ मत हासिल गरेका छन् । यस क्षेत्रमा ६१ हजार ८ सय १० मतदाता छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?