
अभयकुमार राई
मंसिर १४, २०७९

अ
+
अ
अ
-
मोरङ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ९० मतको अन्तरले अगाडि छन्।
इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा सञ्चारमन्त्री कार्कीले २८ हजार १ सय ४१ मत हासिल गरेका छन्।
त्यसैगरी, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २८ हजार ५१ मत प्राप्त गरेका छन्।

