फोटो फिचर

लुक्लाको जनजीविका र परिवेश

लुक्लाको जनजीविका र परिवेश
+
-

नेपालको पर्यावरणीय विविधताको झल्को रहेक फरक बस्तीहरुमा  देख्न पाइन्छ । तराईदेखि मध्य पहाडसम्म अहिले गर्मी छ र त्यही गर्मीमा पनि भिन्नता छ ।

तर माथिल्लो पहाड र हिमाली क्षेत्रमा भने जाडो नै छ, त्यहाँका बासिन्दालाई भने जाडो केही कम हुने बेला हो यो । र यो मौसम आगन्तुक अर्थात पाहुनाहरु बढी आउने समय पनि हो ।

यस्तै परिवेशको झल्को लुक्ला क्षेत्रमा देख्न पाइन्छ यो बेला । लुक्ला क्षेत्रमा स्वदेशी तथा विदेशीको पाहुनाको चहलपहल छ । स्थानीय बासिन्दाहरु खेतीपातीसहितका आफ्ना दैनिक कामकाजमा व्यस्त देखिन्छन् ।

भरियाहरुले पाहुनाका सामान बोकेर गन्तव्य लागेको या थकाई मार्दै गरेको देखिन्छ । हिमालको काखमा रहेका बस्तीमा बालबालिका खेल्दै गरेका या स्कूल जाँदै गरेका देखिन्छ । पाहुनाहरुका आँखामा चिसो बतास र सेतो हिमालको काखमा बसेको मनोरम बस्तीमा रंगिएको देखिन्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिनअघि लुक्ला गएका बेला सो क्षेत्रको जनजीविका र परिवेशलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

यो पनि पढ्नुहोस्

हिमाली गाउँमा आलुका फूलहरु

हिमाली गाउँमा आलुका फूलहरु

हिमालको काखमा बसेको ‘हेलिकप्टरको शहर’ लुक्ला

हिमालको काखमा बसेको ‘हेलिकप्टरको शहर’ लुक्ला

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?