बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन: युनिसेफ

बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन: युनिसेफ
+
-

हरेक वर्ष दश लाख बालकहरु जन्मने बित्तिकै र करिब १६ लाख बालबालिका जन्मेको पहिलो महिना भित्रै मर्ने गरेको संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धि अध्ययनले देखाएको छ।

पाकिस्तान, मध्य अफ्रिका र अफगानिस्तानमा नवजात शिशु बाच्ने सम्भावना निकै कम भएको युनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ।

८० प्रतिशत भन्दा धेरै नवजात शिशुहरुको ज्यान समय भन्दा अगाडि जन्मिदा र जन्मिदा हुने संक्रमणको कारणले जाने प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वास्थ्य, सरसफाइ, सुद्ध खानेपानी, पोषणलगायतका सुविधा प्रयाप्त मात्रामा उपलब्ध गराउने सक्ने हो भने धेरै बालबालिकाको मृत्युलाई घटाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

जापानमा १ हजार १ सय ११ नवजात शिशुमा १ जनाको मृत्यु हुँदा पाकिस्तानमा २२ जनामा १ जनाको मृत्यु हुने गरेको छ। आइसल्याण्डमा एक हजारमा १ जनाले ज्यान गुमाउँदा मध्य अफ्रिकाका २४ जनामा एक जनाले ज्यान गुमाइरहेको प्रतिवेदनमा उल्लेख  गरिएको छ।

यसै गरी सिंगापुरमा १ हजार ९ सय ९ मा एक बालकको मृत्यु हुदाँ अफगानिस्तानमा २५ मा एक नवजात शिशुको मृत्यु हुने गरेको छ।

युनिसेफका अनुसार द्वन्दका कारणले गर्भवती महिलाले प्रयाप्त स्वास्थ्य सेवा नपाउँदा नवजात शिशुले अकालमै  ज्यान गुमाइरहेका छन्।

निशुल्क सरकारी अस्पतालमा बिमारीको भिड लागे पनि डाक्टर र औषधि निकै कम हुँदा बिरामीले उपचार पाउन सकेको छैन, युनिसेफले प्रतिवेदनमा लेखेको छ।

(एजेन्सीको सहयोगमा)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?