केएमसीको शैय्यामा बंगलादेशी शिक्षिकाले भनिन्:

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’
+
-

शाहरिन अहमद पेसाले शिक्षिका हुन्। उनी पहिलोपल्ट नेपाल घुम्न आएका थिइन्। दुर्घटनामा उनको ढाड जलेको छ।

उनी केटा साथीसँग नेपाल आउने क्रममा निकै उत्साहित थिइन्। काठमाडौंसँगै पोखरा जाने योजना थियो। उनी पनि उत्साहित थिइन् र उनका केटा साथी पनि।

उनले काठमाडौँ मेडिकल कलेजको शैय्यामा भनिन्, ‘हामी छुट्टी मनाउन आएका थियौँ। विमान ल्यान्ड हुँदै थियोे तर बायाँ माेडिन थाल्यो। सबै चिच्याउन थाले। पछाडि हेर्दा आगो दनदन गरिरह्र्को थियो। मेरो साथीले मलाई अघि लगाए, म दौडन थाले तर आगोले उनलाई समात्यो र म माथि नै ढले। अरु पनि ढले ममाथि। घाइते र मरेका सबै ढलेका मान्छे जलिरहेका थिए। मलाई कसैले तान्यो।’

उनले थपिन्, ‘नेपाल आर्मीले मलाई बोके र अस्पताल लिएर आए। म भाग्यमानी अनुभव गरिरहेको छु तर अहिले जसरी मेरो ठाँउठाउँमा जलेको शरीर पोलेको छ, मन पनि भत्भती पोलेको छ। मेरो साथी जसले मलाई बचाए आफू रहेनन्, मेरो परिवारको याद आइरहेको छ। मलाई उपचारभन्दा दाइ र घरका अन्य सदस्यसँग भेट्न मन छ। अब म त्यो विमानमा जान्न, बरु अरु कुनैमा जान्छु।’

उनले द्रवित हुँदै थपिन्, ‘मैले भगवानसँग पुकारा गरिरहेको छु, अरु बाँचून्, मेरो साथीजस्तो नहुन्।’

युएस बांग्ला एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको ज्यान गएको छ।

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखिएका ६ शवको सनाखत

केएमसीमा राखिएका ६ शवको सनाखत

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परेको आशंका

केही यात्रुका शव केएमसीमा, केही नेपाली विद्यार्थी पनि परेको आशंका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?