
बर्षा शाह
फाल्गुन २८, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- युएस बांग्ला एयरको चालक दलका ४ सहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४९ यात्रुको ज्यान गएको छ।
घटनापछि यात्रुको उद्धारमा सुरक्षाकर्मीहरु तत्परतासाथ खटिएका थिए। ३३ नेपाली यात्रुमध्ये २२ नेपालीको घटनामा मृत्यु भएको थियो।
उद्धारमा सुरक्षाकर्मीको तत्परता प्रसंशनीय थियो।
घटनापछि विमानस्थल पुगेकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका ३० तस्बिरहरु:
यो पनि पढ्नुहोस्

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन
३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

विमान दुर्घटनाका ७ तस्बिरहरु

केएमसीमा राखिएका ६ शवको सनाखत

विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

