एमालेको निर्वाचन लक्षित जिल्ला कमिटी बैठक सुुरु

एमालेको निर्वाचन लक्षित जिल्ला कमिटी बैठक सुुरु
+
-

सिमकोट – नेकपा एमालेको पाँच जिल्ला कमिटीको बैठक सदरमुकाम सिमकोटमा सुुरु भएको छ।

मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार र नेता जिल्लामा आइपुुगेपछि चुनावी रणनीति तयार गर्न बैठक सञ्चालन गरिएको हो।
एमाले सचिव तीर्थराज बोहराले जिल्ला कमिटीको बैठक सुुरु भएको जानकारी दिए।

यसअघि उम्मेदवारहरू जिल्लामा आउन नपाएपछि काठमाडौँबाटै मनोनयन दर्ता गराएका कारण पार्टीको बैठक बस्न सकेको थिएन।

उनले उम्मेदवार नेता सबै जिल्लामा आइपुुगेपछि बैठक सुुरु भएको र बैठक निर्वाचन तयारीमा केन्द्रित हुने बताए।

यसका लागि निर्वाचन प्रचारप्रसारदेखि अन्य तयारीसमेत बैठकले गर्नेछ। बैठकमा एमाले पोलिट ब्युरो सदस्य गोरख बोगटी, प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी दल रावल, प्रदेश सभा सदस्य पदका प्रत्यासी दलबहादुुर फडेरा र छक्कबहादुुर लामालगायत अधिकांश जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्यहरू सहभागी छन्।

बैठकले प्रचारमा जाने मितिसमेत तय गर्नेछ। ढिलो गरी भए पनि आज सबै छलफल सकाएर बैठक सकाउने तयारी एमालेले गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?