धनुषामा निर्वाचन सामग्री लिएर निर्वाचन केन्द्रतर्फ लागे कर्मचारी (तस्बिरसहित)

धनुषामा निर्वाचन सामग्री लिएर निर्वाचन केन्द्रतर्फ लागे कर्मचारी (तस्बिरसहित)
+
-

जनकपुरधाम – मंसिर ४ मा हुने निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्री बुझेर निर्वाचनकेन्द्रतर्फ लागेका छन्।

बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाममा पुगेर कर्मचारीले निर्वाचन सामग्री बुझेका हुन्।

मतदानको दिन आवश्यक पर्ने सामग्री वितरण गर्न सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयले ५२ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख श्रीधर पन्थीले जानकारी दिए। धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । धनुषामा प्रतिनिधिसभाको ४ क्षेत्रका लागि ८ जना पूर्वमन्त्री विभिन्न क्षेत्रबाट उम्मेदवार हुन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’