मधेस प्रदेशको ४ जिल्लाको पाँच ठाउँमा झडप, तीन राउन्ड हवाई फायर

मधेस प्रदेशको ४ जिल्लाको पाँच ठाउँमा झडप, तीन राउन्ड हवाई फायर
+
-

जनकपुरधाम – मधेस प्रदेशमा मतदानको क्रममा ५ ठाउँमा सामान्य झडप भएको छ। आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएकोमा आठमध्ये ४ जिल्लामा सामान्य विवाद तथा झडप भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको पाँच ठाउँमा सामान्य झडप भएको जानकारी दिए।

उनका अनुसार सो झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हाे। प्रहरीले सिरहामा १ राउण्ड र रौतहटमा दुई राउन्ड हवाई फायर गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’