गण्डकीमा ६० प्रतिशत मत खस्याे

गण्डकीमा ६० प्रतिशत मत खस्याे
+
-

पोखरा – गण्डकी प्रदेशमा ६० प्रतिशत मत खसेको छ। प्रारम्भिक अनुमान अनुसार ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

गण्डकीमा गत स्थानीय निर्वाचनमा ६९ मत खसेको थियो । यहाँका ११ जिल्लामा १८ लाख १७ हजार ५४१ मतदाता छन् । पुरुषको तुलनामा महिला मतदाता ५२ हजार ८७२ बढी छन्।

१ हजार २ सय ८३ मतदानस्थलमा २ हजार ३३९ मतदान केन्द्र व्यवस्था गरिएको थियो । अधिकाङ्श मतदानस्थलमा मतदान सकिएको पराजुलिले बताए । नजिक भएका मतदानस्थबाट मतपेटिका मतगणनास्थल ल्याउन थालिएको छ ।

प्रतिनिधिसभातर्फ १८ सिट रहेको गण्डकी प्रदेशमा १ सय ९६ जना उम्मेदवार छन्। जसमा महिला निकै न्यून छन्। प्रदेश सभातर्फ २ सय ३५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?