झापा ३ को प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका राजवंशी विजयी

झापा ३ को प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका राजवंशी विजयी
+
-

झापा- झापा क्षेत्र नं. ३ को प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले जितेका छन्।

राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६७ मतान्तरले पराजित गरेका हुन्।

गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७ सय ७० मत ल्याउँदा राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले भने १९ हजार ७ सय ३ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?