३५ मतले जितेका मगर दोस्रोपटक संसद्को टिकट काट्न सफल

३५ मतले जितेका मगर दोस्रोपटक संसद्को टिकट काट्न सफल
+
-

मोरङ – प्रदेश १ का निवर्तमान प्रदेश सभासदस्यका नारायण बुर्जा मगर दोस्रो पटक संसदको टिकट काट्न सफल भएका छन्।

उदयपुर क्षेत्र नम्बर २ को प्रदेश १ बाट मगर ८ हजार १ सय ५ मतसहित विजयी भएका हुन्। उनीसँग एमालेका उम्मेदवार देवराज राईलाई ३५ मतान्तरले पराजित भएका हुन्।

राईले ८ हजार ७० मत हासिल गरेका थिए। त्यसैगरी, सो क्षेत्रमा मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार नरबहादुर थापा मगरले तेस्रो स्थानमा ८ सय ६३ मत पाएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’