सर्लाही- २ मा मतान्तर घटाउँदै राजेन्द्र महतो, निरन्तर अग्रतामा महिन्द्र

सर्लाही- २ मा मतान्तर घटाउँदै राजेन्द्र महतो, निरन्तर अग्रतामा महिन्द्र
+
-

जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का उम्मेदवार राजेन्द्र महतोले मतान्तर घटाएका छन्।

नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव ७ हजार ८०४ मतसहित निरन्तर अग्रता कायम गरेका छन् भने लोसपाका महतो ७ हजार ५७४ मतसहित मतान्तर घटाइरहेका छन्। महतो अहिले यादवभन्दा २३० मतले पछाडि छन्।

यस्तै, नेकपा एमालेका राज नारायण साह ६ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहेका छन्। हाल यहाँ मतगणना जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?