मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता
+
-

मोरङ  – मोरङ क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रतालाई निरन्तरता दिएका छन्।

विराटनगरको आदर्श माविमा गरिएको ७० हजार ३ सय ३७ मतगणनामा मण्डलले ४ हजार २ सय ७८ मतको अन्तर बनाएका छन्।

नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोही उम्मेदवारका रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका मण्डलले २१ हजार १ सय १८ मत हासिल गरेका छन्।

उनलाई मतगणनाको दोस्रो स्थानमा रहेका गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १६ हजार ८ सय ४० मत पाएका छन्।

त्यसैगरी, नेकपा एमालेसँग तालमेल गरेको जसपाका उम्मेदवार राजकुमार यादवले १६ हजार ८ सय ३५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल ७२ हजार ९ सय ७३ मत खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?