रुपन्देही- ३ मा कांग्रेसका खाँडलाई पछि पार्दै राप्रपाका बाेहाेराले लिए अग्रता

रुपन्देही- ३ मा कांग्रेसका खाँडलाई पछि पार्दै राप्रपाका बाेहाेराले लिए अग्रता
+
-

काठमाडाैँ – रुपन्देही- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार दिपक बाेहाेराले अग्रता लिएका छन् ।

निरन्तर रुपमा अग्रता लिइरहेका सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका बालकृष्ण खाँडलाई पछि पार्दै राप्रपाका बाेहाेलाई अग्रता लिएका हुन् ।

ताजा मतपरिणाम अनुसार राप्रपाका बाेहराले २७ हजार ६३१ मत लिएका छन् भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका खाँणले २७ हजार १५८ मत लिएका छन् ।

बाेहाेरा र खाँणबीच ४ सय ७३ मतान्तर‍ रहेकाे छ। साे क्षेत्रमा यतिबेला मतगणना जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?