मोरङ २ को २ बाट एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित

मोरङ २ को २ बाट एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित
+
-

मोरङ – क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट दोस्रोपटक नेकपा एमालेका उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकारीले १७ हजार ७ सय ५२ मतसहित जित निश्चित गरेका हुन्।

उनले गठबन्धनतर्फ काँग्रेसका विनोद कार्कीलाई २ हजार ८ सय मतान्तरले पराजित गरेका हुन्। कांग्रेसका उम्मेदवार कार्कीले १४ हजार ९ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।

उनका अनुसार सो क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो। जसमध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ भने १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?