सुनसरी– ३ मा एमाले उम्मेद्वार भगवती चौधरी ४ हजार बढी मतले अग्रता

सुनसरी– ३ मा एमाले उम्मेद्वार भगवती चौधरी ४ हजार बढी मतले अग्रता
+
-

माेरङ – सुनसरीको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमाले उम्मेद्वार भगवती चौधरीले ४ हजार बढी  मतले अग्रता लिएकी छन् ।
२०७४ सालको निर्वाचनमा पराजय ब्यहोरेकी चौधरीले जारी गणनामा गठबन्धनतर्फका उम्मेदवार विजयकुमार गच्छदारलाई ४ हजार ८ सय २४ मतान्तरले पछाडि पारेकी छिन् ।

चौधरीले ३३ हजार ४ सय ७९ मत हासिल गरेकीछिन्। त्यसैगरि गणनामा दोस्रो स्थानमा रहेका विजयकुमार गच्छदार २८ हजार ६ सय ५५ मत प्राप्त गरेकाछन् । त्यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले तेस्रो स्थानमा रहदैं ६ हजार १ सय ९५ मत पाएकाछन्।

१ लाख २५ हजार ४ सय ३२ मतदाता रहेको यसक्षेत्रमा ९२ हजार ५ सय ३५ मत खसेको छ। हालसम्म ७६ हजार २ सय ९३ मत गणना भएकोमा ७२ हजार २ सय ५६ मत सदर भएको छ । जसमा ४ हजार ३७ मत बदर भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?