पशुपति क्षेत्र विकास काेषकाे कार्यालय घेराउ (तस्बिरहरु)

पशुपति क्षेत्र विकास काेषकाे कार्यालय घेराउ (तस्बिरहरु)
+
-

काठमाडौँ – विवादास्पद गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रका स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन्।

पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविदले गएको साउनमा चर्को विरोध गरेपछि सरकारले तत्कालका लागि गुरुयोजना स्थगन गरि अध्ययन कार्यदल बनाएको थियो । सो कार्यदललाई तोकिएको समयमा अध्ययन पूरा गर्न सकेन ।

गहन अध्ययनका लागि थप समय माग गरेपछि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सो कार्यदलले अध्ययन भइरहेको बताएको छ । तर स्थानीय बासिन्दा भने सम्पदा, संस्कृति मास्ने गरी ल्याइएको गुरुयोजना लागु गर्ने चलखेल भएको भन्दै पुनः विरोधमा उत्रिएका हुन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले बुधबार कोषको कार्यालयमा घेराउ गरेको छ । र्‍यालीसहित घेराउमा पुगेका स्थानीय बासिन्दाहरुले ‘ठेकेदारी प्रथा बन्द गर, धर्मको नाममा व्यापारीकरण बन्द गर, धर्मशाला बेच्न पाइँदैनः भ्रष्ट पदाधिकारी चाहिँदैन’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

यो पनि पढ्नुहोस्

विवादपछि पशुपतिको गुरुयोजना एक महिनालाई स्थगित, सबै पक्षसँग छलफल गर्न कार्यदल

विवादपछि पशुपतिको गुरुयोजना एक महिनालाई स्थगित, सबै पक्षसँग छलफल गर्न कार्यदल

ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि

ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि

पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का

पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का

गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?