राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ
+
-

काठमाडौं- दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा भुपेन्द्रप्रसाद अर्यालले भण्डारी निर्वाचित भएको पत्र पढेर सुनाएका थिए भने बधाईसमेत दिए।

सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

भण्डारीले प्रधानन्यायाधीशगणतन्त्र घोषणापछि दोस्रो राष्ट्रपति भण्डारीले दोस्रो कार्याकाल सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्। भण्डारीले राष्ट्रपतिको पहिलो कार्यभार सम्हाल्दाको माहोल भन्दा भिन्‍न देखिएको थियो। पहिलेभन्दा पनि अझ बढी कूटनीतिक निकायका प्रतिनिधिहरु सपथ कार्यक्रममा उपस्थित थिए।

राष्ट्रपति भण्डारी पनि निकै प्रशन्‍न मुन्द्रामा देखिएकी थिइन्। उता शपथलगत्तै बुधबारदेखि नै लागू हुने गरी प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको जानकारीसमेत गराएको छ।

यो पनि पढ्नुहोस्

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

इजलासमा नबसेका ८ न्यायाधीशहरु बिदामा बसे

इजलासमा नबसेका ८ न्यायाधीशहरु बिदामा बसे

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

सर्वोच्च अदालत दुई फ्याक, पाँच न्यायाधीशद्वारा आज पनि इजलास ‘बहिष्कार’

सर्वोच्च अदालत दुई फ्याक, पाँच न्यायाधीशद्वारा आज पनि इजलास ‘बहिष्कार’

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष