निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार
+
-

काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनले निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना कुनै पनि परिस्थितिमा गर्न नमिल्‍ने बताएको छ।

बारले प्रेसको व्‍यावसायिक मर्यादा र आचार संहिताको सीमा भित्र रही तथ्‍यमूलक समाचारहरुको मात्र सम्‍प्रेषण गर्न सञ्‍चार माध्‍यमहरुलाई आग्रह गरेको छ।

कान्तिपुर प्रकाशन र प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबीच विवादलाई लक्षित गर्दै प्रेश स्वतन्त्रताका बारे सर्वोच्च बारले टिप्पणी गरेको हो।

बारले प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी विवाद कानुनी प्रश्‍न नभएर नैतिक प्रश्‍न भएको बताएको छ।

५ जना न्यायाधीशको इजलास अवज्ञा प्रकरण पछि सर्वोच्च बारले जारी गरको बिज्ञप्तिमा भनेको छ, ‘सम्‍मानीय प्रधानन्‍यायाधीश गोपाल पराजुली ज्‍यूको उमेरसम्बन्धी विवादका सम्बन्धमा उठेका केही प्रश्‍न, टिकाटीप्पणीले विवाद सिर्जना गरेको परिस्थितिमा स्वतन्त्र न्‍यायपालिकाको गरिमा, स्वतन्त्रता, निष्पक्षता एवं विश्‍वसनीयता कायम गर्न तथा न्‍यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिका लागि सम्माननीय प्रधानन्‍यायाधीशज्‍यूले न्याय सम्पादन न्‍यायिक प्रशासन लगायतका कार्यहरुबाट कुनै पनि तरिकाले आफूलाई अलग राखी स्वतन्त्र न्‍यायपालिकाको गरिमा बढाउन मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौ।’

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमसेर राणाले सोमबार प्रधानन्यायाधीशको उमेर सम्बन्धमा जारी गरेको वक्तव्यलाई न्‍यायिक सिद्धान्त प्रक्रिया ,न्‍यायिक परम्परा विपरीत भएको बताएको छ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष