सात दिनभित्र उपस्थित हुन जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र

सात दिनभित्र उपस्थित हुन जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र
+
-

काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाममा हाजिर हुन सूचना जारी गरेको छ।

विभागले जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा जयवीर देउवासँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ।

साथै, म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेसमेत उल्लेख गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…