देशसञ्चार चौतारीमा भाग-१३१

के हो महाकाली सन्धिको वास्तविकता?

+
-

पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले यसपटकको देशसञ्चार चौतारीमा आफ्ना अनुभव र धारणाहरू साझा गरेका छन्।

उनले गत भदौमा भएको जेनजी आन्दोलनदेखि अहिलेको वर्तमान राजनीतिक घटनाक्रममाथि आफ्ना धारणा खुलस्तसँग राखेका छन्। जेनजी आन्दोलनलाई हाइज्याक गरिएको उनको धारणा छ।

प्रशासनिक क्षेत्रको लामो अनुभव सँगालेका डा. ढुंगेलले यसपटकको देशसञ्चार चौतारीमा नेपालको चुच्चे नक्साको प्रसंग पनि निकाल्दै कसरी त्यसमा केपी शर्मा ‌ओलीले साथ दिएका थिएनन् भन्नेबारे पनि उल्लेख गरेका छन्। उनले भनेका छन्- ओलीले चुच्चे नक्साको कुरा सुन्नै चाहेका थिएनन्।

डा. ढुंगेलले नेपालको जलस्रोतको अपार सम्भावनाबारे पनि कुराकानी गरेका छन्।

राष्ट्रिय मुद्दामा नेपालीहरू एक हुनुपर्ने तर हुन नसकेको बताउँछन् उनी।

उनीसँग गरिएको देशसञ्चार चौतारीको विस्तृत भिडियो:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…