देशसञ्चार चौतारीमा भाग-१५०

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

+
-

दुई दशकसम्म ब्रिटिस सेनामा सेवा गरेर उनीहरूको समान सुविधाका लागि त्यसयता लडिरहेका अभियन्ता ज्ञानराज राईसँग यसपटक हामीले देशसञ्चार चौतारीका लागि कुरा गरेका छौँ।

सन् १९७६ मा बेलायती सेनामा भर्ती भएका राईले सन् १९९५ सम्म सैनिकको जिम्मेवारी सम्हाले भने अन्यायमा परेका गोर्खा सैनिकको समान अधिकारका लागि २००६ यता उनी निरन्तर लडिरहेका छन्।

बेलायती गोर्खा सैनिकको हकहितका लागि लड्न पहिलेका सरकारहरूले नसके पनि अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकारसँग यस विषयमा आशा जागेको उनले बताए।

उनी हालसालै बेलायतबाट यही विषयमा नेपाल तथा बेलायत सरकारबीच हुने दुईपक्षीय वार्तामा आफ्ना कुरा राख्न नेपाल आएका छन्।

उनले गोर्खा सैनिकको समान अधिकारका लागि बेलायती प्रधानमन्त्रीको कार्यालयअघि सत्याग्रह पनि बसेका थिए। अब पनि वार्ताको माध्यमबाट समस्या समाधान नभए आफू सत्याग्रहबाट बस्न पछि नपर्ने पनि उनले सुनाए।

उनै ज्ञानराज राईसँग गरिएको कुराकानीको विस्तृत :

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…