देशसञ्चार चौतारीमा भाग-१३८

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

+
-

सोतोकान कराँतेका खेलाडी तथा प्रशिक्षक पेम्बा तामाङ यसपटकको देशसञ्चार चौतारीमा अतिथि भएका छन्।

नेपालको दोलखाबाट पेम्बा अहिले जापानी नागरिक भए पनि उनी कुनै समय नेपालको तर्फबाट खेल्दै सोतोकान कराँतेका अन्तर्राष्ट्रिय च्याम्पियन पनि बनेका छन्। नवौँ डानका रूपमा कार्यरत पेम्बा तामाङ अहिले जापानीहरूलाई सोतोकान कराँतेको प्रशिक्षण दिन्छन्।

कराँते व्यक्तिगत रक्षाभन्दा पनि आध्यात्मिक जागरण र मानसिक शान्तिको लागि समेत रहेको पेम्बा बताउँछन्।

खालि हातले खेलिने कराँतेले मन पनि खालि गराउने बताउँछन् उनी।

उनै पेम्बासँग सोतोकान कराँते र जीवनका थुप्रै पक्षहरूबारे गरिएको लामो कुराकानी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…