देशसञ्चार चौतारीमा भाग-१४४

आनन्द कार्कीको चार दशक लामो गायन यात्रा

+
-

काठमाडौँ- सोलुखुम्बुमा जन्मेर लखनउमा हुर्केबढेका आनन्द कार्कीले बाल्यकालमा किशोरकुमारका गीत खुब आए। काठमाडौँका बसेरा रेस्टुरेन्ट र एभरेस्ट होटलमा उनले किशोरकुमार, गुलाम अलि, मेहन्दी हसन र अनुप जलोटासँगै आफ्ना सिर्जनाहरू गाए। त्यो बेला दर्शकदिर्घामा तत्कालीन राजारानी, राजपरिवारका सदस्यहरू- ज्ञानेन्द्र तथा धिरेन्द्र पनि आइपुग्थे।

पछि उनी आधुनिक गायनमा निकै जमे। सिनेमाका पार्श्व गीत पनि उनले खुब गाए। हिन्दी सिनेमा र सिरियलहरूमा पनि उनले गीतहरू गाउने मौका पाए।

चार दशकलामो गायनयात्रामा हजारौँ सिर्जना दिएका आनन्द कार्कीले यसपटक देशसञ्चार चौतारीमा हाम्रा जिज्ञासाहरू मेटाए।

देशसञ्चार चौतारीका क्रममा उनले फेरिएको संगीत, गायनमा कम हुँदै गएको सिर्जनात्मकता, युट्युबले बढाएको बजार र नेपाली संगीतका महत्त्वपूर्ण क्षणहरूबारे विस्तृतमा सुनाए।

जीवनमा कहिल्यै संगीत छाडेर जाने सोच नआएको बताएका आनन्द कार्कीको एउटा विशाल अकेस्ट्रासहित आफ्नो एकल गायनको कार्यक्रम गर्ने इच्छा भने अझै छँदै छ।

उनीसँग गरिएको कुराकानीको विस्तृत विवरण:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…