कोरोनाले एक महिना मलाई थला नै पार्यो
अहिले म सञ्चो भएको छु, म त्यो दिन सम्झन्छु, जुन दिन मैले भगवानसँग प्रार्थना गरेको थिएँ, मेरो शरीरमा औषधिले काम गरोस् भनेर। किनकि मलाई अस्पतालमा सुरुका ३ दिन असाध्यै गाह्रो भएको थियो। मलाई लाग्यो मेरो बाँच्ने दिन यत्ति रहेछ कि…