देशसञ्चार चौतारीमा भाग-१३९

जो गिद्धलाई माया गर्छन्…

+
-

नवलपरासीको पिठौलीमा २० वर्षअघि हराउँदै गएका गिद्धलाई जोगाउन जटायु रेस्टुरेन्ट खोलेका संरक्षणविद् डिबी चौधरी देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि बनेका छन्। अहिले उनकै पथ पछ्याउँदै नेपालका विभिन्न स्थानमा ६ वटा यस्ता रेस्टुरेन्ट खुलिसकेका छन् जसले यी उपयोगी पक्षीको संरक्षणसँगै पयर्टनलाई पनि बढावा दिइरहेका छन्।

गिद्ध पर्यावरण चक्रका लागि उपयोगी पक्षी रहेको महसुस गर्दै चौधरीले दुई दशकअघि यो अभियान सुरु गरेका थिए। अहिले उनी संरक्षण र पर्यटनलाई एकसाथ अघि बढाउन लागिरहेका छन्।

सिनो खाने यो पक्षीलाई प्रकृतिको कुचीकार भनेर पनि चिनिन्छ। अहिले चौधरीले सुरु गरेको जटायु रेस्टुरेन्टका कारण गिद्धको संख्या ह्वात्तै बढेको छ। ‘भारतलगायतका स्थानबाट यहाँ सिनो खान गिद्ध आउने गरेका छन्,’ उनले भने।

उनीसँग गरिएको विस्तृत कुराकानी:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…