देशसञ्चार चौतारीमा भाग-१३६

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले हास्यव्यंग्यका हस्ती तथा भूगोलविद् रामकुमार पाँडेलाई निम्त्याएका छौँ।

पाँडेका परिचयका अनेकौँ आयाम छन्। उनले २०३५ सालमा सुरु गरेको आलु पार्टी अहिले पनि चलिरहेकै छ। उनले उचाइ भूगोल, सिर्जनात्मक शिक्षा, विकासको विकेन्द्रीकरण, यतिलगायत अन्य थुप्रै विषयमा अध्ययन र अनुसन्धान गरेका छन्।

उनै पाँडेसँग यसपटकको देशसञ्चार चौतारीमा हामी आलु पार्टी, नेपालको भूगोल र राजनीतिलगायतका अनेकौँ विषयमा कुराकानी गरेका छौँ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…