सरुवा भएका ठाउँमा जान नमान्ने कर्मचारीलाई मार्गप्रशस्त गर्न सामान्य प्रशासनमन्त्री रावलको निर्देशन

सरुवा भएका ठाउँमा जान नमान्ने कर्मचारीलाई मार्गप्रशस्त गर्न सामान्य प्रशासनमन्त्री रावलको निर्देशन
फाइल फोटो
+
-

काठमाडौँ-  सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरुवा गरेका स्थानमा जान आनाकानी गर्न कर्मचारीहरूलाई मार्गप्रसस्त गर्न आग्रह गरेकी छन्।

मन्त्री रावलले मंगलबार भनिन्, ‘जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ।

यसअघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले चेतावनी दिएकी हुन्।

मन्त्रालयले यसअघि प्रमुख प्रशासकिय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार  र उपमहानगरपालिकामा मङ्गलबार कर्मचारी पठाएको छ।
अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…