देश सञ्चार
जेठ २०, २०८३
अ
+
अ
अ
-
काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछाडि काठमाडौँ–८ को पञ्चकन्या टोलमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउन सुरु गरेकाे छ। सरकाले सार्वजनिक जग्गा अतिक्रमण हुनबाट राेक्न चालेकाे कदमअनुरुप बुधबार उक्त घर टहरा भत्काउन थालेकाे हाे।





तस्बिरहरु:सुजन तिमल्सिना/ नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
