नेपाली ब्रोमाथि पाँच दिन म्याद थप

नेपाली ब्रोमाथि पाँच दिन म्याद थप
+
-

काठमाडौँ– श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपाली ब्रो भनेर चिनिने कुमार थापामाथि हिरासतमा राख्न पाँच दिन म्याद थप भएको छ।

बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद गरेको हो।

उनीमाथि गएको २२ गते राती श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोप छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…