किर्ते दस्तखत गरी रकम निकासा गरेको अभियोमा बराल पक्राउ

किर्ते दस्तखत गरी रकम निकासा गरेको अभियोमा बराल पक्राउ
+
-

तेह्रथुम- जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको रु. २५ लाख ७९ हजार ६ सय ९६ रकम मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा पूर्व अध्यक्ष राजेन्द्र बराल पक्राउ परेका हुन्।

बराल विरुद्ध असार ४ गते दस्तखत किर्ते सम्बन्धी मुद्दा दर्ता भएको थियो। तेह्रथुम जिल्ला अदालतबाट सोही दिन पक्राउ पुर्जी जारी भएपछि प्रहरीले राजेन्द्र बराललाई साँझ ५:३० बजे पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…