अझै सुरु भएन रास्वपाको महाधिवेशनको बन्दसत्र, यस्तो छ माहोल (तस्बिरसहित)

अझै सुरु भएन रास्वपाको महाधिवेशनको बन्दसत्र, यस्तो छ माहोल (तस्बिरसहित)
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन।

आज बिहान ८ः३० बजेदेखि चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुने भनिएको बन्दसत्र हालसम्म पनि सुरु हुन सकेको छैन।

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा केही त्रुटी भेटिएपछि त्यसलाई सच्याउनपर्ने भएकाले ढिला भएको नेताहरूले बताएका छन्।

आज दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।

तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…