बाजुराका तीन सय दलित परिवारलाई पहिरोको जाेखिमबाट मुक्त गर्न माग

बाजुराका तीन सय दलित परिवारलाई पहिरोको जाेखिमबाट मुक्त गर्न माग
+
-

काठमाडौँ — नेकपाका सांसद गणेश विकले बाजुरा जिल्लाका विभिन्न क्षेत्रका तीन सय भन्दा बढी दलित परिवार पहिरोको उच्च जोखिममा रहेको भन्दै उनीहरूको तत्काल स्थानान्तरण गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा विकले बाजुराको बडीमालिका नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाका दलित बस्तीहरू लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार बडीमालिका नगरपालिका वडा नं ७ तलगाउँ, भुगाडीपाटा र सिराडी टोलका करिब दुई सय ८५ दलित परिवार जोखिममा परेका छन्। त्यस्तै स्वामिकार्तिक गाउँपालिका वडा नं १ का करिब ३५ दलित घरपरिवार पनि समस्या छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…