अ
+
अ
अ
-
काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ।
सिनेटमा दक्षिण क्यारोलाइना राज्यको प्रतिनिधित्व गर्ने ७१ वर्षीय ग्राहमको शनिबार राति हृदयाघातका कारण निधन भएको हो।
सञ्चारमाध्यमहरूका अनुसार हालसालै युक्रेन भ्रमण गरी फर्केका ग्राहमले आइतबार ‘मिट द प्रेस’ टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने तय भएको थियो ।
यद्यपि पार्टीभित्रैबाट आवश्यक समर्थन जुटाउन असफल भएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए।
ग्राहमको निधनपछि राष्ट्रपति ट्रम्पले उनलाई ‘आफूले चिन्ने सबैभन्दा महान् मानिस एवम् सिनेटरमध्ये एक’ को संज्ञा दिएका छन् ।
भर्खरै
लोकप्रिय
