नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति भारतले सुनिश्चित गर्ने

नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति भारतले सुनिश्चित गर्ने
+
-

काठमाडाैँ – भारतले नेपालमा पेट्रोलियम आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा शनिबार यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

दुई देशको आवश्यकतामा सधैँ एकअर्काको साथमा रहेको बताउँदै उनले पेट्रोलिय आपूर्ति सुनिश्चित गरिएको उल्लेख गरे। ‘हाम्रा दुई देशहरू आवश्यकताको समयमा सधैं एकअर्काको साथमा उभिएका छन्। पश्चिम एसिया, मध्य पूर्वमा जारी संकटको परिप्रेक्ष्यमा, हामीले नेपाललाई निर्बाध इन्धन आपूर्ति सुनिश्चित गरेका छौँ,’ उनले भने।
उनले जस्तोसुके कठिन परिस्थितिमा पनि उपलब्ध गराउने उल्लेख गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…