अमेरिकाका प्रभावशाली सिनेटर लिन्जी ग्राहमको निधन

अमेरिकाका प्रभावशाली सिनेटर लिन्जी ग्राहमको निधन
+
-

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ।

सिनेटमा दक्षिण क्यारोलाइना राज्यको प्रतिनिधित्व गर्ने ७१ वर्षीय ग्राहमको शनिबार राति हृदयाघातका कारण निधन भएको हो।

सञ्चारमाध्यमहरूका अनुसार हालसालै युक्रेन भ्रमण गरी फर्केका ग्राहमले आइतबार ‘मिट द प्रेस’ टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने तय भएको थियो ।

कुनै समय राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर आलोचक रहेका ग्राहमले पछिल्लो समय उनीसँग निकटता बढाएका थिए । ट्रम्पसँगै उनले सन् २०१६ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका थिए।

यद्यपि पार्टीभित्रैबाट आवश्यक समर्थन जुटाउन असफल भएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए।

ग्राहमको निधनपछि राष्ट्रपति ट्रम्पले उनलाई ‘आफूले चिन्ने सबैभन्दा महान् मानिस एवम् सिनेटरमध्ये एक’ को संज्ञा दिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…