पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
लक्ष्मी महतो कोइरी/फाइल तस्बिर
+
-

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज पूर्वसांसद कोइरीलाई कानुनसम्मत रुपमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।

पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले गैरकानुनी रुपमा थुनामा राखेको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद कोइरीलाई यही असार १८ गते पक्राउ गरिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…