Image of मनोज दाहाल

मनोज दाहाल

सहसम्पादक

मनोज दाहालका सबै समाचारहरू

सधैँ खुसी बन्ने उपाय के होला?

बौद्ध धर्मका अनुशासन सिकाउँदै देशविदेश घुमिहिँड्ने छोग्याल रिम्पोछेले थुप्रै सामाजिक काममा पनि हात हालेका छन्। उनले खोलेको संस्था बीआईए फाउन्डेसनले जोरपाटी र कीर्तिपुरमा शारिरीक अपाङगहरूलाई हस्तकलाको तालिम दिइरहेको छ। तालिममात्र…

सुरु भयो नेपाल र चीनबीच विदेशमन्त्री स्तरीय वार्ता (तस्बिरहरु)

काठमाडौँ– नेपाल र चीनबीचको द्विक्षीय वार्ता सुरु भएको छ। चिनियाँ विदेशमन्त्री वाङ  यी र परराष्ट्रमन्त्री डा.  नारायण खड्काको उपस्थितिमा दुई पक्षीय वार्ता सुरु भएको हो। वार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

‘मासिक ६ करोड भारु त्याग्नु केही होइन, इच्छा त्याग्न सक्नुपर्छ’

नेपालको स्याङ्जामा जन्मेका डा. मणिभद्र मुनि जैन परम्परामा ४० वर्षदेखि संलग्न छन्। नेपाल केशरी उपाधिले सुशोभित डा. मुनि जैनमार्गकै ज्ञान र परम्पराका लागि विश्वका विभिन्न स्थानमा भ्रमण गरिरहन्छन्। उनले मानव…

विजयकुमार, किप इट अप ब्रदर!

लामो समयसम्म कसैको संगत गर्‍यो वा कुनै अवस्थाको चिन्तन गर्‍यो भने त्यसको असर हाम्रो व्यवहारमा पर्छ। हतार मेरो स्वभाव थियो। म सधैँ हतारमै हुन्थेँ। पत्रकारिताको यात्राले त्यो हतारको स्वभावमा अझै…

सन्तनेता किसुनजीका यी दुर्लभ गुणहरु

नेपाली राजनीतिका एक केपी (प्रधानमन्त्री केपी शर्मा ओली) ले असंवैधानिक रुपमा संसद् विघटन गरेर हल्लीखल्ली मच्चाइरहेका बेला अर्का केपी (सन्तनेता कृष्णप्रसाद भट्टराई) को जन्मदिन परेको छ,  पुस ८ गते। उनी…

शिक्षामन्त्रीज्यू, जाग्नुस्- मौका यही हो!

कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य…

म वास्तवमा खर्बपति हुँ, तपाईँ पनि

हिजोआज हामीलाई घरबाहिर निस्कनु पर्दैन। कार्यालय जानु पर्दैन। बैठक बस्नु पर्दैन। स्कुल-कलेज जानु पर्दैन। बजार जानु पर्दैन। साथीभाइ भेट्नु पर्दैन। अनुहार र मनलाई आवरणले ढाक्नु पर्दैन। आफू जे हो, त्यही बन्ने…

मानवजाति शासक होइन, सर्वोच्च सत्ताको प्रतिनिधि

अहिले सारा पृथ्वीमा कोरोना भाइरसको शासन छ। हामी मानवजाति कोरोना भाइरसको त्रासले काँपिरहेका छौँ। सामान्य आँखाले नदेखिने एउटा असामान्य सत्ताले अहिले पृथ्वीमा शासन गरिरहेको छ। हामी सामान्य मानवजन सामान्यतया: आँखाले नदेखिने सत्ता स्वीकार गर्दैनौँ तर…

अध्ययन र अनुसन्धानका लागि स्वदेश फर्कँदै छन् नेपाली विज्ञहरु 

नेपालबाट ठूलो संख्यामा कर्मशील जनशक्ति विदेशी भूमिमा कार्यरत छन्। कति आफ्नो परिवारको उन्नति र जीविकाका लागि काम गरिरहेका छन् भने कतिपय समाज कसरी रुपान्तरण गर्न सकिन्छ भनेर पनि प्रयास गरिरहेका…

‘साधुमा पनि काम, क्रोध, लोभ, मोह हुन्छ’

काठमाडौँ- केही समयअघिमात्र जगतगुरु उपाधिले विषूषित महायोगी सिद्धबाबा कृष्णदासजी महाराज पछिल्लो समयमा भक्तहरुमाझ लोकप्रिय हुँदै गइरहेका छन्। उनको पछि लाग्ने भिड बढ्दै गइरहेको छ। मैले महाराजजीलाई सोधेँ- आफ्नो पछि लाग्ने…

शिवा शाहको क्या आरिसलाग्दो जिन्दगी!

शिवा शाहलाई मैले ८ वर्षअघि पछिल्लोपटक भेटेको थिएँ-  ललितपुर पुल्चोकको न्यू ओर्लियन्स क्याफेमा। माओवादी युद्धमा उनका दाजु मारिएको घटनालाई उनकी हजुरआमाको आँखाबाट हेरिएको उपन्यास 'फेसिङ माई फ्यान्टम्स्' बारे मलाई उनीसँग…

काठमाडौँको इन्द्रजालमा डुबेको एउटा आउटसाइडर

पिटर काठमाडौँ आएको ५२ वर्ष ४ महिना भयो, यो लेखिरहँदासम्म। यी पाँच दशकमा न पिटरले काठमाडौँलाई आफ्नो मान्ने मौका पाए, न काठमाडौँले नै उनलाई आफ्नो मानेको छ। तैपनि उनी बसिरहेछन्…

प्रधान सम्पादक @WittyFeed लीना दुवाडी

यो दिनसम्म आइपुग्न लीना दुवाडीले धेरै मेहनत गर्नुपर्‍यो। चितवन छाडेर अज्ञात भविष्य पछ्याउँदै राजस्थानको यात्रा गर्दा उनीसँग केही गर्छु भन्ने तीव्र आकांक्षा त थियो तर के गर्ने भन्ने कुनै योजना…

‘टीकापुरमा मारिएका बालकको परिवारलाई सोध्नुस्, यथार्थ सबै आइहाल्छ’

दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य योजनाकार भनी सरकारले फरार सूचीमा राखेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट करिब २३ हजार मतान्तरसाथ प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरे। उनका…