लोपोन्मुख गिद्ध विश्वलाई चिनाउॅदै जटायू रेष्टुरेन्ट (भिडियो)

+
-

Vulture(भल्चर ), जटायू अथवा गिद्ध रुपमा त्यति सुन्दर नदेखिएतापनि वातावरणीय दृष्टिले अत्यन्त उपयोगि चरा हो, यसले वातावरण स्वच्छ राख्न र सरुवा रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपालमा नौ प्रकारका गिद्धहरु पाइन्छन्ः लेमरगियर, इजिप्सियन, ह्वाइटरम्प्ट, लंगबिल्ड, स्लेन्डरबिल्ड, हिमालयन ग्रिफिन, युरेजियन ग्रिफिन, सिनेरस र रेड हेडेड भल्चर । तिनमध्ये ४ प्रकारका गिद्धहरु आई यु सि एनको अत्यन्त लोपोन्मुख प्रजातिको सूचिमा पर्दछन् ।

यिनै लोपोन्मुख गिद्ध संरक्षणमा लागेका चरा विशेषज्ञ डीवी चौधरीसॅग नमूना मध्यवर्ती सामुदायिक वन नवलपुरस्थित “भल्चर रेस्टुरेन्ट”मा देशसंचारकालागि डा. मित्रबन्धु पौडेलले गरेको कुराकानी।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…