आइओएफटिसीका महासचिव गिरीले जापानमा ध्यान शिविर चलाउने

आइओएफटिसीका महासचिव गिरीले जापानमा ध्यान शिविर चलाउने
+
-

काठमाडौँ- इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (IOFTC)नेपालका महासचिव तथा नेपालस्थित ओशो तपोवन इन्टरनेशनल कम्युनका ओशो शिष्य, स्वामी ध्यान अकान्तको रूपमा आध्यात्मिक रूपमा परिचित गिरीबहादुर सुनारले जापानमा स्वास्थ्य र ध्यान शिविर सञ्चालन गर्ने भएका छन्। उनले अप्रिल १९ र २२ मा ध्यान शिविर चलाउने छन्।

बोधीसत्व स्वामी आनन्द अरुणद्वारा निर्देशित र बिहुनकोट समाज जापानद्वारा आयोजित कार्यक्रममा हुने  सत्रहरूमा जापान बस्ने नेपालीहरुमा तनाव, चिन्ता हटाउन मद्दत गर्ने लक्ष्य राखिएको छ।

जापानमा  सहभागी नेपालीहरूले भावनात्मक लचिलोपन र भित्री स्पष्टता निर्माण गर्न नेटवर्किङ, आइसब्रेकर, तनाव छलफल, विज्ञान-समर्थित व्यवस्थापन प्रविधिहरू, समूह साझेदारी, निर्देशित ध्यान, र प्रतिबिम्बको अनुभव गर्न सक्ने बताउँछन्।

यसका साथै, सुनारले नेपाली टोलीको प्रमुखका रूपमा अप्रिल २४-२६, २०२६ मा जापानको ओसाकास्थित सकाई शहरको ओहामा एरिनामा हुने २२ औं वाटा ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२६ मा भाग लिने छन्। उनी इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (IOFTC)नेपालका महासचिव हुन।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…