कांग्रेसले बोलायो विपक्षी दलको बैठक

कांग्रेसले बोलायो विपक्षी दलको बैठक
नेपाली कांग्रेस संसदीय दलको कार्यालय । फाइल तस्बिर ।
+
-

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।

बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सवा ३ बजे बस्ने कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए।

बैठकमा प्रतिपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…